१ बजेसम्म खस्यो ४४ लाख मत, कुन प्रदेशमा कति ? बीमा दर्पण फाल्गुन २१, २०८२ काठमाडौं । बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ । १ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको हो ।सबैभन्दा बढी काठमाडौं उपत्यकामा ३६ प्रतिशत मत खसेको छ ।Author बीमा दर्पण View all posts
Banner news, राजनीति / समाज, समाचारगगनकाे वचन- सरकारमा गएपछि अरूको बजेट काटेर भए पनि मधेशका दलितको घर बनाउँछु