
काठमाडौं । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेललाई पितृशोक परेको छ । उनका बुबा शिवलाल फुल्लेलको ८७ वर्षको उमेरमा निधन भएको हो ।
अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नं. ८ (साबिक मरेङ गा.वि.स. वडा नं. ८) मरेङ सोता निवासी फुुल्लेलकाे फुल्लेलको फागुन १ गते निधन भएको हो ।