
सूर्यज्योति लाइफको लेखापरीक्षकमा पि एल जेष्ठ एण्ड कम्पनी नियुक्त



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको लेखापरीक्षकमा पिएल श्रेष्ठ एण्ड कम्पनी, चाटैर्ड एकाउन्टेण्ट्लाई बाह्य लेलापरीक्षकमा नियुक्त गरेको छ । कम्पनीको माघ ३० गते सम्पन्न १८ औँ वार्षिक साधारणसभाले उक्त कम्पनीलाई बाह्य लेखापरीक्षकमा नियुक्त गरेको हो ।
उक्त लेखापरीक्षकले कम्पनीको २०८२/८३ को बाह्य लेखापरीक्षण गर्नेछ ।

