नेष्डो समृद्ध लघुवित्तका सेयरधनीले लाभांश नपाउने बीमा दर्पण पुस ७, २०८२ काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले लाभांश नपाउने भएका छन् । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।Author बीमा दर्पण View all posts
Main News, News, राजनीति / समाज, समाचारराष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी
News, राजनीति / समाज, समाचारसुकुम्बासी नागरिक हुन्, उनीहरूलाई सम्मानपूर्वक बाँच्ने अधिकार छ : नारायणकाजी