नेपाल टेलिकमको सह-प्रवक्तामा प्रक्षेत थापा क्षेत्री बीमा दर्पण पुस ३, २०८२ नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप-प्रबन्धक श्री प्रक्षेत थापा क्षेत्री लाई कम्पनीको सह-प्रवक्ता तोकेकोले आमसञ्चारकर्मीहरुको जानकारीका लागि प्रेषित गरिएको छ ।Author बीमा दर्पण View all posts