
सिंगटी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । सिंगटी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ ।
मंगलबार बसेको कम्पनी सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

