
आईसीएफसी फाइनान्सका यी शाखाहरु खुल्ला रहने

काठमाडौं । आईसीएफसी फाइन्नासले आफ्ना केही शाखा कार्यालयहरु बिदाको दिनमा समेत खुल्ने जनाएको छ । फाइनान्सले एक सूचनामार्फत सो जानकारी दिएको हो ।


