
काठमाडौं । नेपाल आयल निगमले पृथ्वी राजमार्गका पेट्रोल पम्पमा इन्धन अभाव नरहेको बताएको छ । पछिल्लो समय सोही क्षेत्रमा देखिएका पहिरो तथा यातायात अवरोधको सन्दर्भमा यात्रुहरुलाई भयभित नहुन समेत सल्लाह दिएको छ ।
यस्तो आयल निगमका एमडी चण्डीका भट्टको सामाजिक संजालमा व्यक्त सन्देश :
