
काठमाडौं । २८ वर्ष उमेर समूह मुनीका युवा पुस्ताले चलाएको नौलो आन्दोल दोस्रो दिन झन प्रभावकारी बन्दै गएको छ । हिजो संसद भवन भित्र प्रदर्शनकारीहरू प्रवेश गर्न संघीय संसद भवनमा छिरेका छन् ।
जेनजीले सोमबार गरेको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् ।