बन्द भयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बीमा दर्पण भदौ २४, २०८२ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा रोक्किएको छ । सो सेवा पूर्ण रुपमा रोक्का गरिएको हो । देशभर विभिन्न घटना बढ्न थालेको बेलामा विमानस्थल समेत बन्द गरिएको छ । Author बीमा दर्पण View all posts