
जेनजीले जलाए ओलीको घर

काठमाडौं । बालकोटमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा जेनजी प्रदर्शनकारीले आगो लगाएका छन् । उनीहरुले मन्त्री क्वार्टरमा आगजनी गरेको अवस्था छ।
यता, हिजो जेनजी प्रदर्शनमा १९ मारेसँगै आज प्रदर्शनले उग्र रुप लिएको हो ।

