
प्रधानमन्त्री ओलीले डाके सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक डाकेका छन् ।
उनले कुनै किसिमका हिंसा राष्ट्रको हितमा शहन नहुने भन्दै बरु शान्तिपूर्ण र संवादको माध्यमबाट समाधान खोज्नु पर्ने सुनाएका छन् ।
हिजोको परिस्थितिको उचित मूल्यांकन हुने भन्दै आन्दोलनरत पक्षलाई संवादमा बोलाएका हुन् । मंगलबार साँझ ६ बजे सर्वदलीय बैठक बस्न प्रधानमन्त्री ओली आह्वान गरेका हुन् ।


