
काठमाडौं । नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त भएका छन् । यसअघि स्वतन्त्र सञ्चालक रहेका थानेश्वर गौतमले राजीनामा दिएपछि बैंकमा शर्माको नियुक्त भएका हुँन।
नेपाल स्टक एक्सचेन्जका अनुसार शर्माले बुधबार पद तथा गोपनियताको शपथ लिएका छन् ।