हिमालयन लघुवित्तको सञ्चालक समिति अध्यक्ष बने नकर्मी बीमा दर्पण कार्तिक २७, २०८१ काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा विजय मान नकर्मी चयन भएका हुन्। उनलाई लघुवित्तको कात्तिक २६ गते बसेको सञ्चालक समिति बैठकले चयन गरेको हो ।उनी चयन भएको जानकारी कम्पनी सचिव देवकर कार्कीले दिएका छन् ।Author बीमा दर्पण View all posts
Banner news, News, बैंक-वित्त, समाचारसांग्रिला डेभलपमेन्ट बैंकद्वारा फरक क्षमता भएका व्यक्तिलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Banner news, News, शेयर, समाचारसालमनीदेवी हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त