

प्रिओपन सेसनमा २.३५ अंकले बढ्यो नेप्से




काठमाडौं । प्रिओपन सेसनमा सोमबार नेप्से परिसूचक करिब २.५३ अंकले बढेकाे छ ।
गत बिहीबार १८.३० अंक बढेर २८५०.३७ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २.५३ अंक बढेर २८५२.७२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४३ अंक बढेको छ।
सोमबारको प्रिओपन सेसनमा ४ करोड ७५ लाख २४ हजार रुपैयाँ पैसाबराबरको शेयर खरिदबिक्री भएको छ।