एलआइसी नेपालको सञ्चालकमा भईन कोमल अग्रवाल निर्विरोध निर्वाचित बीमा दर्पण साउन २, २०८२ काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालकमा कोमल अग्रवाल नियुक्त भएकीछिन् । कम्पनीको असार ३० गते सम्पन्न भएको ३२औं वार्षिक सधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट अग्रवाललाई निर्विरोध निर्वाचित गरेको हो । Author बीमा दर्पण View all posts
Main News, उद्योग / पूर्वाधार, राजनीति / समाज, समाचार राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नति गर्न अनुगमन