

एमालेले ७० वर्षे उमेर हद तथा दुई कार्यकालको व्यवस्था हटायो




काठमाडौं । नेकपा एमालेले मध्यरातसम्म चलाएको आजको बैंठकमा उसको सचिवालयले केही प्रस्तावहरु अनुमोदन गरेको अवस्था छ । सोही अनुमोदनसँगै अब एमालेमा ७० वर्षे उमेर हद तथा दुई कार्यकालको व्यवस्था हट्ने प्रक्रिया अघि सारिएको हो।
त्यस्तो प्रस्ताव नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल तयार गरेका थिए भने आधा रातमा उमेर हद र दुई कार्यकाल बढी उम्मेदवार हुन नपाउने व्यवस्था टिपिएको थियो। आज त्यही प्रस्तावलाई मध्यरातमा बैठकले सहमति जनाएको छ भने सोही बैंकठमा ‘धारा ६४ मा रहेको उमेर हद र दुई कार्यकालको व्यवस्थालाई हटाइएको सुनाइयो ।