

मन्त्रीपरिषद् बैंठकमा हजार रुपैयाँको नोटको आकार फेर्ने प्रस्ताव अघि बढाईयो




काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठक २९ निर्णय गरेको छ । सोही मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने लगायत २९ वटा निर्णय सदर गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले असार २३ गते र ३० गते सार्वजनिक भएको २९ वटा मन्त्रिपरिषद्को निर्णय एकै पटक सार्वजनिक गरेका छन् ।
सोही बैंठकले २९ महत्वपूर्ण निर्णय समेत गरेको अवस्था छ ।
यस्ता छन् निर्णयहरु :