

एशियन लाइफ इन्स्योरेन्सले पायो ए रेटिंग




काठमाडौं । जीवन बीमक एशियन लाइफ इन्स्योरेन्सले ए रेटिंग पाएको छ । नागरिकको जोखिमलाई जीवन बीमाको माध्यमले रक्षावरण गर्दै आएको उसले त्यस्तो उपाधि हात पारेको हो ।
सोही अवसरमा कम्पनीले आफ्नो खुशी समेत साटेको छ । एशियन लाइफलाई क्रेडिट रेटिंग नेपालले त्यस्तो सूचकमा गणना गरेको अवस्था छ ।
यस स्थानसम्म पुर्याउन सहयोग गर्ने सबैलाई कम्पनीले धन्यवाद समेत ज्ञापन गरेको छ ।