भोली सार्वजनिक बिदाको दिन शनिबार पनि एनएमबी बैंकले केही शाखा खोल्ने बीमा दर्पण असार २७, २०८२ काठमाडौं । एनएमबी बैंकले सार्वजनिक बिदा परे पनि भोलि शनिबार आफ्ना केही शाखाहरु खुल्ला रहने जनाएको छ । बैंकले एक सूचना जारी गर्दै आफन ग्राहकहरुलाई सो जानकारी प्रदान गरेको हो ।यस्तो छ सूचना Author बीमा दर्पण View all posts
News, राजनीति / समाज, समाचार“परिवर्तित जनादेशको परिवेशमा अर्थतन्त्रको दिशा निर्देश : निजी क्षेत्रको भूमिका र अपेक्षा” अन्तक्रिया कार्यक्रम सम्पन्न