
अब ऋणीसँग राष्ट्र बैंक’ कार्यक्रमको सुरुवात गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति जारी गरेको छ । आगामी आर्थिक वर्ष लक्षित नयाँ मौद्रिक नीतिबाट ऋणीसँग राष्ट्र बैंक’ कार्यक्रमको सुरुवात गरिने भएको हो ।

