

आगामी आर्थिक वर्षको मौद्रिक नीति शेयर बजारमा लचक




काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति जारी गरेको छ । आगामी आर्थिक वर्षका लागि ल्याइएको नयाँ नीतिमा अब राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले घरकर्जा कर्जामा सहज नीति लिएको देखिएको हो।
यता, रियलस्टेटमा २ करोडसम्मको कर्जाको सिमालाई बढाएर ३ करोड बनाइएको बेलामा पहिलो पटक घर किन्नेको लागि ८० प्रतिशतसम्म ऋण पाउने व्यवस्था गरिएको हो भने सेयर कर्जामा १५ करोडको सिमलाई बढाएर २५ करोड कायम गरिएको अवस्था छ ।