

युनिभर्सल पावरले राप्ती हाइड्रोको साढे १४ लाख कित्ता सेयर बेच्दै




काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर बेच्ने भएको छ। उसले आफ्नो स्वामित्वमा रही आएको १४ लाख ४२ हजार १ सय ८७ कित्ता बेच्ने भएको हो।
त्यस्तै, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको संस्थापक सेयरको लकइन म्याद २०८२ साउन ८ गते समाप्त सक्किने भएकाले पनि लकइन अवधि खुले लगत्तै युनिभर्सलले राप्तीको सेयर बेच्ने जनाएको छ ।