राधी विद्युतले राप्ती हाईड्रो एण्ड जनरलको संस्थापक सेयर बिक्री गर्दै बीमा दर्पण असार २५, २०८२ काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले आफ्ना नाममा रहेको राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको संस्थापक सेयर बिक्री गर्ने भएको छ ।राधी विद्युत कम्पनीले १२ लाख ९० हजार कित्ता संस्थापक सेयर विक्री गर्ने निर्णय गरेको हो ।Author बीमा दर्पण View all posts