

मन्जुश्री फाईनान्सद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान




काठमाडौं । कर्पोरेट सामाजिक दायित्व अन्तर्गतको कार्यक्रममा मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो बिरगंज शाखा मार्फत R.M केडिया आँखा अस्पताल, बिरगंजलाई दुइ थान AC सहयोग स्वरुप हस्तान्तरण गरेको छ | बिगत ५ दशक देखि सर्वसाधारणलाई सेवा पुर्याउदै आइरहेको केडिया आँखा अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा चल्दै आएको छ | सुरुवातमा ५ ओटा बेडबाट सुरु भएको अस्पताल, यो समयमा १७५ बेड मार्फत बिरामीहरुलाइ सेवा पुर्याउदै आइरहेको छ | प्रतिक्षालयमा रहने बिरामी तथा कुरुवाको सहजतालाई मध्येनज़र राख्दै मन्जुश्री फाईनान्सले R.M केडिया अस्पताललाई AC सहयोग गरेको छ |
समाजको सेवामा सदैब तत्पर मन्जुश्रीले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई आफ्ना विभिन्न साखाहरु मार्फत सहयोग पुर्याउदै आइरहेको पाईन्छ | मन्जुश्री ले हाल;Dd ? २२ cj{ lgIf]k ;+sng ul/ करिब १८.२ cj{ shf{ kl/rfng u/]sf] 5 | निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ . हाmलको मिति सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुi6 ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ .