

नाडा अटो शो २०२५ को स्टल एलोकेसन सम्पन्न




काठमाडौं, २०८२ असार १९ —बहुप्रत्याशित्नाडा अटोशो २०२५ का लागि स्टल एलोकसे न कार्यक्रम उत्साहपूर्ण
वातावरणमा सम्पन्न भएको छ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आउँदो भदौ ३ देखि ८ गते (
अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ ।
वि.सं. २०५५ मा सुरु भएको नाडा अटोशोआजसम्म आई पुग्दा नेपाली अटोउद्योगकोप्रमूख प्रदर्शनी बनेकोछ, जसलेप्रविधि, नवप्रवद्र्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको छ ।