

३५ लाख धरौटीमा छुटे माधव नेपाल




काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । उनलाई विशेष अदालतले धरौटी लिएर छाड्न आदेश दिएको हो।
यससँगै नेता नेपाल आजै घर फर्किएका छन् । पतञ्जली जग्गा काण्डमा भ्रष्टाचार गरेको आरोप लागेसँगै यता, उनलाई विशेष अदालतबाट सदस्य तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले धरौटीमा रीहा गरेको हो ।