

बजेट पास गर्ने समयभन्दा अगाडी बालुवाटारमा सरकार पक्ष छलफलमा




काठमाडौँ । सरकार पक्षका दलहरु अहिले छलफलम छन् । त्यस्तो छलफल प्रधानमन्त्री निवास बालुवाटार सुरु भएको हो।
उनीहरुले बजेट पास हुनुभन्दा अघि आफ्नो छलफल सुरु गरेका हुन् । सोही छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतको सहभागीता रहेको छ ।
आज पास हुने बजेटका लागि हिजो नै सांसदहरूलाई लक्षित गर्दै ह्विप समेत जारी भएको अवस्था छ ।