

एशियन लाइफले बोलायो १७ औं वार्षिक साधारण सभा




काठमाडौं । एशियन लाइफले साधारण सभा बोलाएको छ । कम्पनीले १७ औं वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीको असार ८ गते दिउँसो साढे ३ बजे बसेको बैंठकले इच्छा होटल, सिमरा बारामा १ बजे बस्ने गरी सभा बोलाएको छ । सोही सभा प्रयोजनका लागि असार २० गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।
हेर्नुहोस् लगानीकर्ताहरुले के पाउँछन् ?