

प्रभु इन्स्योरेन्सले घोषणा गर्यो १८ प्रतिशत बोनस सेयर




काठमाडौं । प्रभु इन्स्योरेन्सले लाभांश सार्वजनिक गरेको गरेको छ।
सोही कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले सो घोषणा गरेको हो । अब शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश कर समेत वितरण गरिने छ।
साथै, लगानीकर्ताहरुले नेपाल बीमा प्राधिरकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सो लाभांश हात पार्ने छन् ।