
लगानीकर्ताहरुका संगठनले राष्ट्र बैंकमा बुझाए आगामी मौद्रिक नीति लक्षित सुझाव

काठमाडौं । लगानीकर्ताहरुका विभिन्न संगठनले नेपाल राष्ट्र बैंकमा सुझाव पत्र बुझाएका छन् । उनीहरुले आगामी मौद्रिन नीतिलाई लक्षित गरी सो पत्र बुझाएका हुन् ।

लगानीकर्ताहरुले बुझाएको पत्रमा के छ ?





