

पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज




काठमाडौं । नेपाल राष्ट्र बैंकद्धारा दुई भुक्तानी सेवा प्रदायकको लाइसेन्स खारेज गरेको अवस्था छ । त्यरी पेवेल नेपाल प्रा. लि तथा सजिलो पे पेमेन्ट सर्भिसेज प्रा. लि.को सोही भुक्तानी सेवा प्रदायकको लाइसेन्स खारेज गरिएको हो।
यता, राष्ट्र बैंकले भुक्तानी प्रणाली विभागबाट पेवेल नेपाल प्रा. लि. एवम् सजिलो पे पेमेन्ट सर्भिसेज प्रा. लि. का लागि प्रदान गरिएको अनुमतिपत्र खारेज भएको जनाएको छ।
सोही पेवेल नेपालले वि.स २०७७ असोज ११ गतेबाट संचालन पाएको हो भने पे पेमेन्ट सर्भिसेजलाई भने वि.स. २०७७ चैत १७ गते संचालन गर्न सबल मानिएको थियो।
हाल भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ मा रहेको दफा (३५) को उपदफा (१) को खण्ड (च) मा टेकेर उनीहरुको लाइसेन्स खोसीएको बेलामा उनीहरुलाई कालोधन अपचलन गरेको आशंका समेत गरिएको छ ।
यस अघि पनि उनीहरुलाई जोडेर केही विषयहरु आएको पाइन्छ ।