

नेपाल लाइफको छुटला है छुटका लागि आज अन्तिम दिन




काठमाडौं । नेपालकै सबैभन्दा ठूलो चुक्ता पुँजी भएको, सबैभन्दा विश्वस्नीय एवम् एक नम्बरको कम्पनीको रुपमा समेत चर्चा कमाउदँएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संचालन गरेको ग्राण्ड अफरको अवधि आज (असार ५) बाट सक्किदैछ । त्यस्तो अवसर अरु केही नभएर बीमितहरुले बीमाशुल्कमा पाउने ठूलो छुटको अफर हो ।
नेपाल लाइफको सोही छुट लिनको आज पनि ग्राहकहरुले मौकाको फाइदा उठाउन सक्ने कम्पनीले जानकारी गराइरहेको अवस्था छ ।
आफ्नो वार्षिक उत्सवकै अवसरमा उसले बीमितहरुलाई बिलम्ब शुल्क भुक्तानीमा सहुलियत प्रदान गर्दै आएको छ ।