
काठमाडौं । मोदी इनर्जी लिमिटेडको सञ्चालकमा अहिले संस्थापक सेयरधनी दीपा अग्रवालले नियुक्त पाउन सफल भएकी छिन्।
अग्रवाललाई सोहीकम्पनीको सञ्चालक बैंकले नियुक्ती दिएको हो । बैंठक असार २ गते बसेको जनाइएको छ ।
उनको आगमनले कम्पनीले थप उचाई लिने विश्वास समेत व्यक्त गरिएको छ ।