

नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्नका लागि आज अन्तिम मौका




काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम म्याद रहेको कम्पनीले जनाएको छ । सोही हकप्रद निष्कासनका लागि भोलि (जेठ ३०) गते कम्पनीले सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जनाइको हो ।
यता, बिहीबारसम्म नेप्सेमा कायम सेयरधनीले आवेदन दिन मिल्ने बेलामा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय कम्पनीले फेरबदल गरेको छ ।
नेपाल इन्स्योरेन्सले १० बराबर ३.४७८३ को अनुपातमा हकप्रद निष्कासन गर्नेछ भने निष्कासनकर्ता तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल तोकिएको छ ।
हालसम्म कम्पनले हकप्रदको तालिका भने सार्वजनिक गरेको अवस्था छैन ।