शिखर इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत बीमा दर्पण जेष्ठ २०, २०८२ काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शिखर इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनश सेयर सूचिकृत भएको हो ।कम्पनीको सो बोनश वापत २६ लाख ८१ हजार ५१८ कित्ता सेयर सूचिकृत भएको हो ।Author बीमा दर्पण View all posts