स्वास्थ्य बीमाका लागि १० अर्ब विनियोजन, बाँकी रकम आगामी आर्थिक वर्ष भित्रै भुक्तानी हुने बीमा दर्पण जेष्ठ १५, २०८२ काठमाडौं । सरकारले स्वास्थ्य बीमाका लागि १० रुपैयाँ विनियोजन गरेको छ । आज बजेट भाषणमार्फत सो कुरा सुनाइएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२र८३ का लागि बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । Author बीमा दर्पण View all posts
Banner news, उद्योग / पूर्वाधार, पर्यटन, राजनीति / समाज, समाचार आज भाइटीका, केही बेरमा सुरु हुँदै उत्तम साइत