मन्त्रिपरिषद्को बैठकबाट सम्पन्न भयो आगामी आवको बजेट अनुमोदन बीमा दर्पण जेष्ठ १५, २०८२ काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गर्न लागेको बजेट अनुमोदन गर्ने कार्य सम्पन्न गरेको छ ।यता, सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्न केही बेर मात्रै बाँकी रहेको छ ।Author बीमा दर्पण View all posts
News, बैंक-वित्त, समाचारएनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलको सेवामा १५ प्रतिशत छुट