

नेको इन्स्योरेन्सले घोषणा गर्यो लाभांश




काठमाडौं । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। आफ्ना सेयरधनीहरुलाई कम्पनीले दिने लाभांश दर तोकेको हो ।
यता, कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
साथै, सोही नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगाामी साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूमा वितरण हुने जनाइएको छ।
सो जानकारी नेको इन्स्योरेन्सका कम्पनी सचिव विष्णु प्रसाद धितालले दिएका हुन् ।