
नेपाल माइक्रो फाइनान्सको मूल्यमा सकारात्मक सकिर्ट

काठमाडौँ । बिहीबार पनि नेपाल माइक्रो फाइनान्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल स्टक एक्सजेञ्जका अनुसार कम्पनीको मूल्य ३६ रुपैयाँले बढेर ४०२ पुगेको छ ।
अहिले बजार ८.३४ अंकले बढेर २६८४.६३ बिन्दुमा पुगेको छ ।

