मौसम अपडेट : लामो समयपछि राजधानीमा बर्षा बीमा दर्पण चैत्र २८, २०८१ काठमाडौ । लामो समय पछि राजधानी काठमाडौमा बर्षा भएको छ । हिजोबाट छिटफुट वर्षा सुरु भए पनि आज बिहान भने लामो समयपछि काठमान्डौ उपत्यका र आस पासका छेत्रमा पानी परेको हो । यससङै केही दिन यता देखिएको राजधानीको प्रदुषणयुक्त तुवाँलो हट्ने अनुमान गरिएको छ । Author बीमा दर्पण View all posts