
सोमबार इद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । सोमबार सार्वजनिक बिदा हुने भएको छ । मुस्लिम धर्मावलम्बिहरुको महान चाड (इद) को अवसरमा सो बिदा दिइने भएको हो ।
आइतबार बिदा सम्बन्धि विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले (इद उल फित्र) को अवसरमा चैत १८ गते सोमबार बिदा दिने निर्णय पक्का गरेको मन्त्रालयका सह-सचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले जनाएका छन् ।
यस्तो छ विज्ञप्ती :



