
शरद ओझा बने बीमा प्राधिकरणको नयाँ अध्यक्ष

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । उनलाई आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो पदमा नियुक्ती दिएको हो ।
ओझा पत्रकारिता क्षेत्रबाटै परिचित रहदै आएका व्यक्ती हुन् ।

