

नेप्से परिसूचक ११ अंकले बढ्यो




काठमाडौं । साताको तेस्रो दिन सेयर बजार परिसूचक दोहोरो अंकले बढ्न पुगेको छ। मंगलबार नेप्से परिसूचक ११ दशमलव ९१ अंकले बढेर बढेको हो।
सेयर बजार लगातार तेस्रो दिन पनि बढेर बन्द भएको बेलामा यो भन्दा अघिल्ला तीन दुई दिन पनि उच्च अंकले बढेको परिसूचकमा देखिन्छ। मंगलबार कारोबार बन्द हुँदा परिसूचक २७३९ दशमलव ८२ विन्दुमा पुगेको अवस्थामा सेयर बजारमा कारोबार ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ८ कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको हो ।
साथै, मंगलबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ०३ अंकले बढेर ४५९ दशमलव ८८ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ७ उपसूचको सेयर मूल्य घटेको छ भने ६ वटाको बढेको छ भने आज परिसूचकसँगै कारोबार रकमा पनि सुधार भएको छ । अघिल्लो दिन १० अर्ब ४ करोड भन्दा माथिको कारोबार भएको बजारमा आज १० अर्ब ४३ करोड ७० लाख ६ हजार २१४ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज सेयर बजारमा ३१४ कम्पनीका १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर ९९ हजार ५८५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको बेलामा यता ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ०३ अंकले बढेर ४ सय ५९ दशमलव ८८ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ७ उपसूचकको सेयर मूल्य घटेको छ भने ६ वटाको बढेको छ । आज परिसूचकसँगै कारोबार रकमा पनि सुधार भएको छ भने अघिल्लो दिन १० अर्ब ४ करोड भन्दा माथिको कारोबार भएको बजारमा आज १० अर्ब ४३ करोड ७० लाख ६ हजार २१४ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेयर बजारमा ३१४ कम्पनीका १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर ९९ हजार ५८५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो। सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको अवस्था छ।