खोटाङको हलेसी बजारमा आगलागी बीमा दर्पण फाल्गुन ४, २०८१ काठमाडौं । खोटाङको हलेसी बजारमा आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलमा आगलागी भएको हो ।प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ । आगलागीको क्षतिबारे थव विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।Author बीमा दर्पण View all posts
News, समाचारमन्त्रीपरिषदबाट पीएसपीपी कार्यान्वयन गर्ने निर्णयले निजी क्षेत्रको मनोबल र लगानी बढाउन सहयोग गर्छ : अध्यक्ष ढकाल