
एभरेष्ट कलरले सेयरधनीलाई पार्यो निराश, लाभांश नबाँड्ने
काठमाडौं । एभरेष्ट कलरले आफ्ना सेयरधनीहरुलाई निराश पार्दै लाभांश नबाँड्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनी र सेयरधनीहरुको दीर्घकालीन हितलाई ध्यानमा राखी यो निर्णय लिइएको कम्पनीले स्पष्ट पारेको छ ।


