
सार्जवनिक प्रशासन तथा शासकीय व्यवस्थासम्बन्धी दक्षिण एसियाली अन्तराष्ट्रिय सम्मेलन भोलिदेखि नेपालमा सुरु हुँदै
काठमाडौं । सार्वजनिक प्रशासन तथा शासकीय व्यवस्थासम्बन्धी दक्षिण एसियाली अन्तर्राष्ट्रिय सम्मेलन भोलिदेखि काठमाण्डौँमा शुरु हुँदैछ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, नेपाल जनप्रशासन संघ र दक्षिण एसियाली सार्वजनिक प्रशासन सञ्जालको संयुक्त आयोजनामा हुनलागेको सम्मेलनको प्रमुख उद्देश्य दक्षिण एसियाका समसामयिक शासकीय चुनौतीहरूबारे प्राज्ञिक तथा नीतिगत विमर्शलाई प्रोत्साहित गर्नुका साथै सार्वजनिक संस्थाहरूलाई थप सक्षम, जबाफदेही, समावेशी र नागरिकप्रति उत्तरदायी बनाउन आवश्यक ज्ञान, अनुभव र नवीन अभ्यासहरू आदानप्रदान गर्नु रहेको छ ।
करिब १५ देशका ३०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने सम्मेलनमा सदाचारिता, समावेशिता, सार्वजनिक विश्वास र राज्यको संस्थागत क्षमतामा छलफल हुने नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।
भोली देखि शुक्रवारसम्म चल्ने सम्मेलनमा सार्वजनिक प्रशासन तथा शासकीय व्यवस्थाका क्षेत्रमा क्रियाशील प्राज्ञिक व्यक्तित्व, नीति निर्माता, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, अनुसन्धानकर्ता, विकास साझेदार, नागरिक समाजका प्रतिनिधि तथा सार्वजनिक प्रशासनका अभ्यासकर्ताहरूको सहभागिता रहनेछ ।
सम्मेलनको प्रमखु उद्देश्य दक्षिण एसियाका समसामयिक शासकीय चनुौतीहरूबारेप्राज्ञिक तथा नीतिगत विमर्लशलाई प्रोत्साहित गर्नुका साथै सार्जवनिक संस्थाहरूलाई थप सक्षम, जवाफदेही, समावेशी र नागरिकप्रति उत्तरदायी बनाउन आवश्यक ज्ञान, अनभुव र नवीन अभ्यासहरू आदानप्रदान गर्नु हाे ।
सम्मेलनको सान्दर्भकिता
दक्षिण एसियाली मलु कु हरू अहिलेराजनीतिक, सामाजिक, आर्थिक तथा प्रविधिगत रूपान्तरणको महत्त्वपूर्ण चरणबाट गज्रुिरहेका छन।् नागरिकका बढ्दो अपेक्षा, उत्तरदायी र जवाफदेही शासनको माग, डिजिटल प्रविधि तथा कृत्रिम बद्धुिमत्ताको विस्तार, जलवायुपरिवर्नत , विद्यमान असमानता र लोकतान्त्रिक अभ्यासमा देखिएका परिवर्नत लेसार्जव निक प्रशासनका लागि नयाँअवसर तथा चनुौती सिर्नजन गरेका छन।
यस सन्दर्मभमा सम्मेलनलेसार्जव निक संस्थाहरूलाई कसरी थप सदाचारिता, समावेशी, सक्षम र नागरिक केन्द्रित बनाउन सकिन्छ भन्नेविषयमा गहन छलफल गर्नेछ। विशेष गरी सार्जवनिक संस्थाप्रतिको विश्वास अभिवद्धृि, सेवा प्रवाहमा सधुार, नागरिक तथा समदुायको सशक्तीकरण र सार्जवनिक प्रतिबद्धतालाई ठोस विकास परिणाममा रूपान्तरण गर्नेउपायहरूमा सम्मेलन केन्द्रित रहनेछ।
नेपालका लागि यो सम्मेलन लोकतान्त्रिक रूपान्तरण, संघीय शासन प्रणालीको कार्यान्वयन, संस्थागत सधुार तथा सार्जव निक सेवा प्रवाहका अनभुवको समीक्षा गर्नेर अन्य दक्षिण एसियाली मलुकुका अनभुवबाट सिक्नेमहत्त्वपूर्ण अवसर हनुेछ।


