
हिमालयन लाइफको वरिष्ठ डीसीईओ बने कवि फुयाँल
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा अब कवि फुयाँल नियुक्त हुन पुगेका छन्। यसअघि सन नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पद सम्हालेका उनले हिमालयन लाइफमा नियुक्ति लिएका हुन्।
यद्यपि अकस्मात् आईएमई लाइफमा (सिईओ) रिन्यु भएको अवस्थामा बहिर्गमनको बाटो रोजेका फुयाल यस पटक भने हिमालय लाइफसङ निकै नाम जोडिदै चर्चामा आए ।
उनको नियुक्तिले बीमा बजारमा नियुक्ति प्रक्रियाको गोपनियता माथी प्रश्न उठेको छ भने अर्को तिर यसलाई एउटा संयोगमै सिमित राखिन सक्ने आशंका उब्जिएको छ ।


