
एनएलजी इन्स्योरेन्सका सीईओ पन्तको कार्यकाल थपियो
काठमाडौं । एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लव पन्तको कार्यकाल थपिएको छ । संचालक समितिले उनलाई आगामी ४ बर्षको कार्यकाल थप गरेको हो ।
अब उनले कम्पनीमा ४ वर्ष काम गर्नेछन् ।


