
वेष्ट सीईओ अवार्डबाट अन्जु श्रेष्ठ सम्मानित
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठ सर्वोत्कृष्ट सीईओ २०२६ पुरस्कारबाट सम्मानित भएकी छिन् । उनलाई उक्त पुरस्कार प्राप्त गरेकोमा कम्पनीले बधाइ समेत दिएको छ ।


